राष्ट्रपति भण्डारीद्धारा प्रोफेशर सूर्य सुवेदीलाई सम्मान प्रदान

लण्डन । नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा प्रोफेशर सूर्य सुवेदीलाई सम्मान प्रदान गरिएको छ । सो अवसरमा नेपाल ल क्याम्पस स्वर्ण सम्मानबाट संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र प्राध्यापक डा सूर्य सुवेदीलाई सम्मान गरिएको छ । नेम्वाङ र सुवेदीलाई राष्ट्रपति भण्डारीले सम्मान प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी … Continue reading राष्ट्रपति भण्डारीद्धारा प्रोफेशर सूर्य सुवेदीलाई सम्मान प्रदान